८५ जना सहसचिवको सरुवा : प्रदेश २ मा को आए, को गए ? हेर्नुस्


काठमाडौं : सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको एकैसाथ सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार सहसचिवको सरुवा गरिएको हो ।

हाल सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवा आफैंले सम्हालेका छन् । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयहरूको सचिवमा पदस्थापन गरिएको छ ।

प्रकाशित : २०७८ भाद्र २९, मंगलवार १९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ