ठमेलको होटलमा मृत भेटिए जर्मनी नागरिक


काठमाडौं : राजधानी काठमाडौंको ठमेलमा एक जर्मनी नागरिक मृत फेला परेका छन् । एक होटलको कोठामा उनी मृत फेला परेको प्रहरी बृत्त स्रोहखुट्टेले जनाएको छ ।

जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी तीन महिनादेखि सो होटलमा बस्दै आएका थिए । घटना विषयमा होटल सञ्चालकसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार १३:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ