माओवादीले छान्यो मन्त्री, यादव राज्यमन्त्री बन्दै


काठमाडौं : नेकपा एकीकृत माओवादीले आफ्नो भागमा परेका बाँकी तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।स्थायी कमिटी बैठकबाटै मन्त्रीको नाम टुंगो लगाइएको हो ।

माओवादीबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने टुंगो लागेका हो । धनुषा घर भएकी यादव कम्यूनिष्ट आन्दोलनका महान सहि’द रामबृक्ष यादवको जेठी छोरी हुन् ।

प्रकाशित : २०७८ आश्विन २०, बुधबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ