BREAKING- धनुषामा एक पुरुषको ह’त्या


जनकपुरधाम : धनुषाको नगराइन नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । धारि’लो हति’यार प्रहार गरी ह’त्या गरिएको अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

आज विहान झाडीमा शव फेला परेपनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । अहिले शव फेला परेको स्थानमा कुकुरसहितको जिल्प्रला प्रहरी कार्यालयको टोली अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ आश्विन ३१, आईतवार ०९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ