मलको अभाव हुन दिदैनौं : कृषिमन्त्री यादव


सर्लाही : कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई उपेक्षा हुन नदिनेमा आफू प्रतिवद्ध रहेको उनले बताए । सोमबार सर्लाहीमा उनले कृषि क्षेत्रमा बजेटको अभाव रहेको स्पष्ट पार्दै बजेट बढाउनज रुरी रहेको बताए ।

मन्त्री यादवले मलको अभाव हुन नदिन सरकारले जिटुजीमार्फत खरिद गरी किसानलाई उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : २०७८ कार्तिक १, सोमबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ