घर भत्किदा दुई बालककाे मृत्यु


डोटी : सोमबारदेखि निरन्तर आएको वर्षाले घर भत्किदा डोटीमा एकै घरका दुई बालककाे ज्यान गएको छ । घर भत्किदा सायल गाउँपालिका ६ मा स्थानिय बिरबहादुर ककुन्जेडाको दुई छोराको मृत्यु भएको हो ।

१४ वर्षीय सागर र ११ वर्षीय आशिष कुन्जेडाको घर भत्किदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालउ डाेटीले जनाएकाे छ । मृतक मध्ये एक जनाको शव बाहिर निकालिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित : २०७८ कार्तिक २, मंगलवार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ