कर्मचारी यादवको निधन भएपछि औरहीमा आज शोक विदा


टुडेखोज, लहान । कार्यालय सहयोगीको निधन भएपछि सिरहाको औरही गाउँपालिकाले आज शोकमा विदा दिएको छ ।

सोमवार प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा कार्यरत प्रमेश्वर साहको निधन भएको हो । अचानक विरामी भएका उनको उपचारको क्रममा निधन भयो । हृदयघातका कारण उनको निधन भएको बताइएको छ ।

कर्मचारी यादवको निधन भएलगत्तै गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले विज्ञप्ती जारी गरेर शोक विदा दिने घोषणा गरेका थिए । उनका अनुसार आज पालिकाको सम्पूर्ण सरकारी तथा शैक्षिक संस्था बन्द रहनेछ ।

प्रकाशित : २०७८ कार्तिक ९, मंगलवार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ