सवारी लाइसेन्सको आवेदन खुल्यो, कसरी फर्ने फारम ?


काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुला गरेको छ ।

कोरोना महामारीका कारण ६ महिनादेखि बन्द गरेको आवेदन आजबाट खुलेको विभागले जानकारी दिएको छ ।सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने प्रवक्ता लोकनाथ भुसालले बताए ।

सेवाग्राहीले यातायात व्यवस्था विभागको साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २०७८ कार्तिक ९, मंगलवार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ