जनकपुरमा यस्तो कडा सुरक्षा किन ?


टुडेखोज, जनकपुरधाम । जनकपुरधाम बजार क्षेत्र र विमानस्थलको सुरक्षा अवस्था कडा पारिएको छ । गृहमन्त्री बालकृष्ण खाँड आउन लागेकाले सुरक्षा कडा पारिएको हो ।

करिब १२ बजे गृहमन्त्री खाँड जनकपुरधाम विमानस्थलमा ल्यान्ड गर्ने बताइएको छ । उनलाई स्वागत गर्न नेपाली काँग्रेसका नेताहरू विमानस्थल पुगिसकेका छन् ।

प्रकाशित : २०७८ कार्तिक २२, सोमबार ११:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ