वीरगञ्ज आएर छठ मनाइन् हिमानी, हेलिकप्टरबाट जनकपुरसम्म फूल बर्साइयो


जनकपुरधाम । पूर्व युवराज्ञी हिमानी शाह वीरगन्जको घडिअर्वा छठ घाट पुगेकी छन् । प्रसिद्ध घडियर्वा छठघाट पुगेकी उनी सूर्य देवतालाई ढोगिन् ।

काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर उनी वीरगन्ज पुगेकी छन् । उनले जनकपुरधामदेखि वीरगन्जसम्म हेलिकप्टरबाट पुष्पवृष्टि समेत गराएकी छन् ।

हिमानीलाई हिन्दुवादीहरुले स्वागत गरेका थिए । उनी आज वीरगन्जमै बस्ने र भोली बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रकाशित : २०७८ कार्तिक २४, बुधबार १९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ