शहिदनगर काँग्रेस सभापतिमा यादव, उपसभापतिमा चोरबार


टुडेखोज, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको सभापतिमा तेजीलाल यादव निर्वाचित भएका छन् । सोमवार राति भएको निर्वाचनको मत परिणाम अनुसार यादवले पुष्कर कुमार देवलाई पराजित गरेका हुन् ।

यस्तै शहिदनगरको उपसभापतिमा शैलेन्द्र कुमार चोरबार र अमरेन्द्र यादव निर्वाचित भएका छन् । चोरबार सबभन्दा बढी मत ल्याएका हुन् । सचिवमा पवन कुमार यादव र शिव नारायण मण्डल, सहसचिवमा घुरन मण्डल र दिपेन्द्र चौधरी निर्वाचित भएको बताइएको छ ।

प्रकाशित : २०७८ मंसिर ७, मंगलवार १९:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ