जनकपुर : ट्याक्टरमा च्यापिएर एक यूवकको मृत्यू


टुडेखोज, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आज विहान ट्याक्टरमा च्यापिएर एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतो छन् ।

बालुवा अनलोड गर्ने क्रममा ज. १ त. ४१७२ नम्बरको ट्याक्टर पल्टिदा महतोको मृत्यू भएको प्रहरीले जनाएको छ । पल्टिदा महतो ट्याक्टरमै बसेका थिए । उनको च्यापिएर मृत्यू भएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार ११:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ