प्रदेश २: कांग्रेस वडा अधिवेशनमा गो’ली चल्यो


जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गो’ली चलेको छ । बलरा नगरपालिका ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा गो’ली चलेको हो ।

प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए । घटना विषयमा विस्तृत विवरण आउन बांकी छ ।

प्रकाशित : २०७८ मंसिर १२, आईतवार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ