देउवा सरकार ढल्ने विमलेन्द्र निधिको ठोकुवा


काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् ।

उनले काँग्रेसको महाधिवेशनलगत्तै देउवा सत्तामा नरहने ठोकुवा गरेका हुन् । आज भृकुटीमण्डपमा पत्रकारको प्रश्नमा निधिले भने,‘काँग्रेसको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुन्छ ।’

काँग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने ठोकुवा गरे । निधिले देउवा फेरि सभापति नबन्ने भन्दै दोस्रो चरणमा चुनाव हार्ने बताए ।

प्रकाशित : २०७८ मंसिर २६, आईतवार १७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ