उपेन्द्रले पाए जनकपुर जेसीजको कार्यवाहक अध्यक्षको जिम्मेवारी


टुडेखोज, जनकपुरधाम । जनकपुर जेसीजको कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यकारिणी उपाध्यक्ष उपेन्द्र कुमार साहले पाएका छन् ।

अध्यक्ष मनोज कुमार साहले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । विशेष परस्थितीका कारण बाहिर जनुपर्ने भएको हुँदा मंसिर २६ देखि २९ गतेसम्मका लागि उपेन्द्र कुमार साहलाई कार्यवाहक अध्यक्षताको जिम्मेवारी दिएको अध्यक्ष मनोज कुमार साहले बताए ।

उनले जनकपुर जेसीजको विधान अनुरूप कार्य गर्न गराउन पनि कार्यवाहक अध्यक्ष उपेन्द्र कुमार साहसंग अनुरोध गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर २७, सोमबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ