१९०६ मत गणना: देउवा- ९१२, शेखर- ६९४


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ :

अहिलेसम्म मत गणना– १९०६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ६९४, प्रकाशमानसिंह १५ढ, विमलेन्द्र निधि– ११२, कल्याण गुरुङ– ७ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार ०६:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ