कांग्रेस मतगणना अपडेट- देउवाको मत ४७.०७ प्रतिशत


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ :

अहिलेसम्म गणना मत– २००६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ७२६, प्रकाशमानसिंह १७१, विमलेन्द्र निधि– ११७, कल्याण गुरुङ– ७ । देउवाको मतान्तर मत बढ्दै गएको देखिन्छ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेकाे छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तीमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

प्रकाशित : २०७८ मंसिर २८, मंगलवार ०६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ