आइतबार सार्वजनिक बिदा


काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश (धान्यपूर्णिमा)को अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सार्वजनिक विदा दिएको सूचना जारी गरेका हुन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

प्रकाशित : २०७८ पुष २, शुक्रबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ