आज बिहीबार : यी ६ काम गर्दा भाग्य चम्किनेछ !


ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । शास्त्रले बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको हो ।

बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन ।
१) सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
२) केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

३) पहेँलो वस्तु दान गर्नुहोस् ।
४) भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
५) केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
६) केरा दान गर्नुहोस् ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार ०७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ