Big Breaking- धनुषामा जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाए


जनकपुरधाम । धनुषाको पोर्ताहामा किसान आन्दोलन अन्तर्गत राजमार्ग बन्द गराएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

गोली प्रहारबाट ५ जना जनमतका कार्यकर्ता घाईते भएका छन् । जसमध्ये २ जनाको टाउँकोमा गोलल्ी लागेर गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि बिरेन्द्रबजार लगिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

प्रकाशित : २०७८ पुष १८, आईतवार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ