माओवादीमा को-को भए केन्द्रीय सदस्य, हेर्नुस् सूची


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।

खसआर्य युवा पुरुष : विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।
खसआर्य महिला : आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा, कुँवर लुम्बिनी गौतम, हरिमाया शर्मालगायत

खसआर्य युवा महिला ६ जना : यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह
युवा ४० वर्ष मुनिका :
दलित पुरुष : विष्णु विक, यमबहादुर परियार, जगत पार्की
दलित महिला ११ जना : अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेललगायत

दलित युवा : सुवोध श्रीपाइली
महिला दलित : पार्वती विक, २ खाली
मुस्लिम १५ पुरुष :
हकिकुल्ला मुसलमान, कोशर शाहा
मधेसी पुरुष ६ जना
जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव
मधेसी युवा
सुरेन्द्र मेहता

मधेसी महिला १३ मा
बोधमाया कुमारी यादव, सुनिता कुमारी यादव
मधेसी युवा महिला खाली
आदिवासी जनजाति ४३ मा
पुरुष- ११
अजम्बर राई काङमाङ, रामकुमार राई, दिपेन्द्र पुनमगर, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा

युवा जनजाति
इन्द्र आङ्बो, नवीन जिरेललगायत
जनजाति महिला
अमृता थापा, ओनसरी घर्ती, कमला रोका, तारा घर्ती, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किरातीलगायत
जनजाति युवा महिला
आर तामाङ, कमला दोङ, बिना मगर
थारू ६/६ महिलारपुरुष
सन्तकुमार चौधरी
हरिनारायण चौधरी
देवीलाल चौधरी
युवा थारु पुरुष
अमनलाल मौदी थारु
थारु महिला
रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी, कृष्णा चौधरी
थारू युवा महिला
रामकुमारी चौधरी

पिछडिएको क्षेत्र
नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल
अपांगबाट
चुडामणि खड्का
मधेसी पुरुषमा
घनश्याम यादव
अपांग महिलामा
चम्पा कार्की

प्रकाशित : २०७८ पुष १८, आईतवार १८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ