माओवादीमा मधेशीबाट यि ५ जना बने केन्द्रीय सदस्य, हेर्नुस् नाम


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट मधेशीतर्फ ५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच जनाको नाम घोषणा गरेका हुन् ।
मधेसी पुरुष (३)
– जगत यादव
– शिवकुमार मण्डल
– रामकुमार यादव

मधेसी युवा (१)
– सुरेन्द्र मेहता
मधेसी महिला (२)
– बोधमाया कुमारी यादव
– सुनिताकुमारी यादव
मधेसी युवा महिला (सबै खाली)

प्रकाशित : २०७८ पुष १८, आईतवार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ