एसएसपी पुजा सिंह डीआइजीपी बन्दै !


काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस भएकी छन् ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीपीमा बढुवाका लागि सिफारिसि गरेको हो । डीआईजीपीमा उनी एक्ली महिला हुनेछिन् ।

प्रकाशित : २०७८ पुष २४, शनिबार ११:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ