धनुषाका सिडिओ बास्तोलाको सरुवा, पौडेल आउँदै


जनकपुरधाम । गृह मन्त्रालयले थप नौ जिल्लाका प्रमख जिल्ला अधिकारी हेरफेर गरेको छ । जसमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला पनि परेका हुन् ।

बास्तोला गृह मन्त्रालयमा तानिएका छन् । गृह मन्त्रालयमा रहेका सुरेन्द्र पौडेल धनुषाको सिडिओ बनेर आउन लागेको बुझिएको छ । अन्य कुन सिडिओ कहाँ पुगे हेर्नुस् तल :

प्रकाशित : २०७८ पुष २५, आईतवार १२:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ