प्रदेश २ का प्रमुख सचिव मैनालीको सरुवा


टुडेखोज, जनकपुरधाम । प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीको सरुवा गरिएको छ ।

स्रोतका अनुसार प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

रिक्त रहेको प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्णवहादुर राउतलाई पठाइएको छ ।

प्रकाशित : २०७८ पुष २५, आईतवार १८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ