सीटीईभीटीका रोकिएका परीक्षाहरू फागनु ६ देखि हुने (तालिकासहित)


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का स्थगित गरिएका परीक्षाहरू आउँदो फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

स्थगन भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विभिन्न तहका परीक्षाहरू सञ्चालन हुन लागेको हो । हेर्नुस् तालिका :

प्रकाशित : २०७८ माघ १९, बुधबार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ