वाईसीएलको मधेश प्रदेश समिति बैठक सुरु


सर्लाही । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको मधेश प्रदेश समितिको बैठक सुरु भएको छ ।

आज (शनिबार) सर्लाहीको कर्नैयामा सुरु भएको बैठकमा स्थानीय चुनाव लक्षित अभियान सुरु गर्नेबारे निर्णय हुने बताइको छ।

केही दिनअिघ वागमती प्रदेशको विस्तारित बैठक बसेको थियो ।

प्रकाशित : २०७८ माघ २२, शनिबार १५:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ