गृहमन्त्री खाण र जनमत पार्टीका नेताहरूबीच भेट, के के कुरा भयो ? हेर्नुस्


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेताबीच भेटघाट भएको छ ।

गृहमन्त्रालयमा जनमतका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले गृहमन्त्री खाणसँग भेटघाट गरेका हुन् ।

भेटमा शान्तिपूर्णरूपमा रूपमा गरिएको आन्दोलनमा कार्यकर्ता गिरफ्ता गरिएको भन्दै जनमतका नेताहरूले उनीहरूको रिहाइ र मुद्दा फिर्ताको माग गरे ।

गृहमन्त्री खाणले आफूले यथार्थ बुझ्ने बताएका छन् ।किसानसँगको सरोकारका विषयमा जनमत पार्टी आन्दोलित छ ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ