संसदमा सञ्चारमन्त्री MCC टेबल गरे


काठमाडौं : सरकारले प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा एमसीसी सम्झौता प्रस्ताव पेश गरेका हुन् ।

एमसीसीमा अब पक्ष र विपक्षमा छलफल भई अनुमोदनका लागि निर्णयार्थ पेश गरिनेछ ।

प्रकाशित : २०७८ फाल्गुन ८, आईतवार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ