Breaking- लोसपाका सबै सांसदले MCC को पक्षमा मतदान गर्ने


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बिहीबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बसेको पार्टी बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन् ।

यसअनुसार १३ जना लोसपा सांसदहरुले बिहीबार एमसिसीका पक्षमा मतदान गर्नेछन् । उपेन्द्र यादव नेतृत्वको जसपा अहिले यसबारे निर्णय लिन सकेको छैन् ।

प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ