लिटरमा १६ रुपैयाँ बढेर आयो पेट्रोलको मूल्य


काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले मूल्य बढाएर नयाँ पेट्रोलको मूल्यसूची पठाएको छ ।

बुधबार पेट्रोलको मूल्य लिटरमा आईओसीले १६ रुपैयाँ ३७ पैसा बढाएर आईओसीले पठाएको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसा बढेर आएको छ । मूल्य बढेर आएका कारण निगमले पनि मूल्य बढाउने बताइएको छ ।

प्रकाशित : २०७८ चैत्र २, बुधबार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ