होटलमा यूवतीलाई राखेर गराउँदै थियो यस्तो काम, प्रहरी पुगेपछि…


कैलाली । युवतीहरूलाई होटलमा राखेर गलत काम गराउने दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका ७ स्थित फुडल्याण्ड र लक्ष्मी होटलबाट दुई जना सञ्चालक पक्राउ परेका हुन् । ती होटलबाट ५ यूवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

युवतीलाई विभिन्न लोभ दिएर होटलमा राखिएको थियो । होटलमा राखेर ध न्दा गराउने गरेको कुरा प्रहरीले थाहा पाएपछि छापा मारेको बताइएको छ । पक्राउ परेकामाथि प्रहरीले कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ चैत्र ६, आईतवार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ