देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता


काठमाडौं । स्थानीय निर्वाचनका लागि मतदाताकाे अन्तिम नामावली टुंगाे लागेकाे छ ।

वैशाख ३० गते हुने निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् ।

प्रकाशित : २०७८ चैत्र १३, आईतवार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ