१५ वर्षकै छोरी गर्भवती भएपछि…, यसरी पक्राउ परे २ जना


भारत । राजस्थानको जालोरमा छोरीमाथि जर्वजस्ती गरिएको घटना बाहिर आएको छ । पछिल्लो घटना जालोर जिल्लाको रानीवाडा थाना क्षेत्रको हो । यहाँ १५ वर्षीया किशोरीलाई सामूहिक बला त्कार गरिएको छ ।

वास्तवमा सामुहिक बला त्कारको घटना करिब ६ महिना अघिको हो । बालिका गर्भवती भएपछि परिवारले घटनाबारे थाहा पाएपछि रानीवाडा प्रहरी चौकीमा उजुरी दिएका छन् ।किशोरीले डरले घटना लुकाएकी थिइन् ।

प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका उनीहरुसँग निरन्तर सोधपुछ गरिरहेको र अब आवश्यक कारबाही अगाडी बढ्ने प्रहरी अधिकारीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र १४, सोमबार ०६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ