नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा, हेर्नुस् को कहाँ पुगे


काठमाडौं । नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार साँझ डीएसपीहरूको सरुवा गरेका हुन् ।

सरुवा सुची अनुसार चैत्र महिनाको तलब भत्ता सरुवा भएकै दरबन्दीबाट प्राप्त हुनेछ । हेर्नुहोस् सरुवा सूची :

 

प्रकाशित : २०७८ चैत्र १५, मंगलवार १२:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ