भोली देशभर सार्वजनिक विदा


काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

जनकपुरधाममा हरेक वर्ष धुमधामसंग राम नवमी मनाउने गरिएको छ । यस्तै राम मन्दिरहरुमा पनि साधु सन्त महन्थहरुले राम नवमी मनाउछन् ।

प्रकाशित : २०७८ चैत्र २६, शनिबार १४:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ