अमेरिकाले दिने ७९ अर्ब ७१ करोड अनुदान लिने सरकारको निर्णय


काठमाडौं । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) मार्फत प्राप्त हुने झण्डै ८० अर्ब अनुदान सहायता लिने भएको छ ।

उक्त रकम लिनेबारे गत चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

यूएसएआईडीले ७९ अर्ब ७१ करोड अनुदान दिनेछ । अमेरिकी सरकारले विभिन्न विकास कार्यक्रमको लागि अनुदान दिने गरेकाे छ ।

प्रकाशित : २०७९ बैशाख २, शुक्रबार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ