काँग्रेस धनुषा पूर्व सह-सचिव यादव लोसपामा प्रवेश, पूर्वमन्त्री अरगरियाले गरे स्वागत


जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको पूर्व जिल्ला सह-सचीव नरेश यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

नेता यादवलाई आज लोसपा कार्यकारिणी सदस्य एवं पूर्व मन्त्री उमाशंकर अरगरियाले पार्टीमा प्रवेश गराएका हुन् । यादवसंगै कांग्रेसका दर्जनौं नेता लोसपामा प्रवेश गरेका छन् ।

सत्ता गठबन्धनले गरेको भागबन्डामा जनकपुरधाम जसपाको भागमा परेपछि नेपाली कांग्रेसका धेरै नेता असन्तुष्ट बनेका छन् ।

प्रकाशित : २०७९ बैशाख १७, शनिबार १६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ