सिरहाको गोलबजारमा चट्याङ्ग लागेर एक वृद्धको मृत्यु


टुडेखोज, लहान । सिरहाको गोलबजार नगरपालिका १० मा चट्याङ्ग लागेर एक वृद्धको मृत्यु भएको छ।

गाउँनजीकै भौसी चराउन गरका डण्डाटोलका करिव ६५ वर्षिय राविन्द्र महतोको शुक्रवार अपरान्ह पानी हावाहुरी सहित आएको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

चट्याङ्ग लागेर उनको घटना स्थलमै मृत्यु भएको स्थानीय शिक्षक प्रमोद सिंहले जानकारी दिए । भैसी चट्याङ्ग लागेर भैंसी मेत मरेका छन् ।

प्रकाशित : २०७९ बैशाख ३०, शुक्रबार २१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ