सप्तरीको खडक नगरपालिका १ मा लोसपाको प्यानलै विजयी


टुडेखोज, राजविराज । सप्तरीको खडक नगरपालिका वडा नम्वर १ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले विजयी प्राप्त गरेका छन् ।

लोसपाका वडाध्यक्ष उम्मेदवार राजकुमार साहसहित उनको प्यानल नै विजयी भएको हो । साह ८११ मत ल्याएर विजय भएको बताइएको छ ।

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ