विदेह नगरपालिका ५ को वडाध्यक्षमा एमालेका गोइत विजयी


जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नम्वर ५ मा नेकपा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएको छ ।

निर्वाचन अधिकृत कार्यलय तिनकौरीयाका अनुसार विदेह नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार राधेश्याम गोइत (देबेन्द्र) निर्वाचित भएका छन् ।
उनले ५९४ मत प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका उम्मेदवार बिजय गोइत २३१ मत ल्याएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ