धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षमा जसपाका यादव विजयी


जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का दिपिनदेव यादव विजयी भएका छन् ।

यादवले ३ हजार १५८ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीलाई पराजित गरेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ३, मंगलवार ०६:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ