जो कोहीको दिल धड्काउने पूनमको हट अवतार !


हिमाचल प्रदेशको पालमपुरकी पूनम राजपूतले हिन्दी र पञ्जाबी फिल्ममा काम गरिसकेकी छिन् ।

मिर्जापुर–२ यसअघि पुनम राजपूतले वेब सिरिज ‘डान्स बार’मा पनि काम गरिसकेकी छिन् । उनी आफ्नो बलिउड करियर २०१७ को फिल्म बेगम जानबाट सुरु गरेकी थिइन्।

फिल्ममा आउनुअघि पूनम राजपूतले केही टिभी सिरियल ‘सीआईडी’, ‘चन्द्रकान्त’, ‘ना बोले तुम ना मैने कुछ कहा’ र कोड रेडमा पनि काम गरिन् ।

यसअघि सन् २०१५ मा पूनम राजपूतले फिल्म ‘व्हॉट द जट’ मार्फत पञ्जाबी फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् । अहिले उनले बलिउड क्षेत्रमा कब्जा जमाउन थालेकी छिन् ।

चलचित्र क्षेत्रमा मात्र हैन उनको दुनियाँभर चर्चा चुलिन थालेको छ । उनको फोटो सेसनले खुबै तहल्का मच्याएको छ ।

अहिले जो कोहीलाई सम्हालिन मुस्किल तस्वीर भन्दै पूनम राजपूतका तस्वीरहरु भाइरल भइरहेका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार २१:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ