औरही- २ को वडाध्यक्षमा एमालेका यादव विजयी, जनमतले कति मत ल्याए ?


टुडेखोज, सिरहा । औरही गाउँपालिका २ को वडा अध्यक्षमा नेकपा एमालेका राम अयोधी यादव विजयी भएका छन् ।

यादवले ४९४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राम अशिष महतोले ३६६ मत पाएका छन् ।

यस्तै नेकपा माओवादीका उम्मेदवार रामविलास यादव २६९, जसपाका गुल्टेन यादव २२६ र जनमत पार्टीका परशुराम यादव १८२ मत ल्याएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ५, बिहीबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ