Breaking- सिरहामा भारी असिना वर्षा


लहान । सिरहाको विभिन्न स्थानमा असिना वर्षा भइरहेको छ । मेघ गर्जनसहित, औरही, बरियारपट्टी, सन्हैठा, सुखिपुर लगायतका स्थानमा असिना वर्षा भएको हो ।

असिना वर्षाका कारण जनजिवन प्रभावित बनेको छ । असिना वर्षाले धेरै ठाउँका घरको छानामा क्षति पुर्याएको अनुमान छ ।

प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार १०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ