सौन्दर्य प्रतियोगिताको नाममा बला”त्कार गरेको आरोपमा पाण्डे पक्राउ


काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बला”त्कार गरेकाे आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् ।

आठ वर्षअघि एक किशोरीलाई बला”त्कार गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेकाे हाे ।

मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी एक किशोरीलाई बला”त्कार गरेको आरोप उनीमाथि लागेको छ ।

ती युवतीले आठवर्षपछि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै घटनाका बारेमा खुलासा गरेकी थिइन् ।

प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ