मधेसमा दिउँसै अन्ध्यारो ! हावाहुरीसंगै वर्षा जारी


जनकपुरधाम । मधेसका सिरहा, धनुषा लगायतका जिल्लाहरुमा हावाहुरीसंगै वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित बनेको हो ।

आज विहान बादलले आकाश ढाकेपछि दिउँसै अन्ध्यारो जस्तै भएको थियो । अहिले पनि आकाश खुलेको छैन् । ठाउँ ठाउँमा वर्षा जारी छ ।

मधेसका जिल्लाहरुमा हिजो समेत हावाहुरीसंगै असिना वर्षा भएको थियो । हावाहुरी र असिना वर्षाले आँपमा क्षति पुर्याएको छ ।

प्रकाशित : २०७९ जेष्ठ ८, आईतवार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ