मधेसमा यी २५ वर्षीय यूवा बने गाउँपालिका अध्यक्ष


सप्तरी । छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् ।

विद्दानन्द २५ वर्षीय युवा हुन् । अध्यक्षमा निर्वाचित उनले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए ।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २४७२ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १५९५ मत पाइन् ।

प्रकाशित : २०७९ जेष्ठ ८, आईतवार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ