मावि लाइसेन्स परीक्षाको केन्द्र निर्धारण, हेर्नुहोस् डिटेल


काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ ।

आयोगले असार १८ गते विहान ८ बजेदेखी सञ्चालन हुँने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको रोलनम्बर सहितको विवरण सार्वजनिक गरेको हो ।

प्रकाशित : २०७९ असार ३, शुक्रबार २१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ