२८ जना जुवाडे डेढ लाख नगदसहित प्रहरी फन्दामा


धनगढी, ४ कार्तिक । पैहरीले कैलालीको गोदावरी नगरपालिका ७ लालपुरस्थित एक होटलमा छापा मारेर २८ जना जुवाडेलाई डेढ लाख नगदसहित पक्राउ गर्न सफल भएको छ ।

लालपुर रहेको वीरबहादुर ओलीको होटलबाट आईतवार राति २८ जुवाडेलाई पक्राउ गरेका हो । जुवाडेहरुबाट एक लाख ५६ हजार तीन सय ८१ रुपैया बरामद भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

प्रकाशित : २०७६ कार्तिक ४, सोमबार १०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ